गण्डकीमा कोरोनाले थप १४ जनाको मृत्यु

विकल्प न्युज/ पाेेखरा जेठ१ गते ।  गण्डकि प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ। यो सँगै प्रदेशमा कोरोना सङ्क्रमित मृत्युको सङ्ख्या तीन सय ५५ पुगेको छ। मृत्यु भएकाहरूमा कास्कीका छ जना, पर्वतका तीन जना, स्याङ्जाका दुई जना, म्याग्दी, तनहुँ र गोरखाका एक/एक जना रहेका छन्। मृत्यु भएकामध्ये १२ जनाको पोखरामै … Continue reading गण्डकीमा कोरोनाले थप १४ जनाको मृत्यु